Notice ByNational Saccos December 19, 2021December 19, 2021 राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि.को नि.प्रवन्धक प्रियंका कुमारी साहको तर्फबाट २०औं वार्षिक साधारण सभाको सम्पूर्ण सदस्यज्यूहरुलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछु ।
Notice हाम्रो संस्था लकडाउन अवधिमा अर्को सूचना नहुन्जेल सम्म विहान ११ बजे देखि दिउँसो २ बजे सम्म मात्र कारोवार हुने व्यहोरा सबैमा सुचित गरिन्छ ।