Notice
संस्थाको एकाईसो वार्षिक साधारण सभा मिति २०७९ साल आश्विन २८ गते शुक्ररबारको दिन दिउँसो १.०० बजे देखि शुरु हुने भएकोले सो सभा समेतमा भाग लिन आउनका लागि २०७९ साल आषाढ मसान्त सम्म संस्थाका शेयर सदस्य ज्यूहरुलाई जानकारी लागि अनुरोध छ ।

Similar Posts