स्वागत छ Welcome

तपाईंको भरपर्दो सहकारी संस्था Your Trusted Cooperative Partner

बचत, ऋण र आर्थिक समृद्धिका लागि Savings, Loans & Financial Growth
बचत योजना Savings Plans

आजै बचत गर्नुहोस्, भविष्य सुरक्षित गर्नुहोस् Start Saving Today, Secure Tomorrow

आकर्षक ब्याजदरमा बचत योजनाहरू Attractive interest rates on all savings accounts

Annual General Meeting Annual General Meeting

हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
१५५० 1550
सक्रिय सदस्य Active Members
रू १२ करोड NPR 12 Cr
कुल बचत Total Savings
९७ लाख 97 L
शेयर संख्या Share Count
रू ७ करोड NPR 7 Cr
कुल ऋण लगानी Total Loan Investment
२६ 26
सेवाको वर्ष Years of Service
रू १४ NPR 14
वासलत Balance Sheet
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका
  • डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान
  • हाम्रा उद्देश्य Objectives
  • सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने
  • महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने
  • वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने
  • स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

राष्ट्रिय बचत तथा लगानी सहकारी संस्था लि. जनकपुरधाम उपमहानगरपालिका–८, पिडारीचोकमा अवस्थित सदस्यकेन्द्रित सहकारी संस्था हो। संस्थाको मुख्य उद्देश्य सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्दै संकलित बचतलाई उत्पादनशील तथा आयमूलक क्षेत्रमा परिचालन गर्नु, सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधार गर्नु र सहकारीको माध्यमबाट आत्मनिर्भरता प्रवर्द्धन गर्नु हो।


संस्थाले आफ्ना सदस्यहरूलाई विभिन्न प्रकारका बचत, ऋण तथा वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको छ। सदस्यहरूको आवश्यकता र आर्थिक क्षमताका आधारमा कर्जा लगानी गरी व्यवसाय, कृषि, शिक्षा, घरायसी आवश्यकता तथा अन्य उत्पादनशील कार्यमा वित्तीय पहुँच विस्तार गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।


संस्था सहकारीका आधारभूत मूल्य तथा सिद्धान्तहरूलाई आत्मसात् गर्दै सदस्य सहभागिता, पारदर्शिता, उत्तरदायित्व, सुशासन र आर्थिक अनुशासनलाई प्राथमिकता दिँदै अगाडि बढिरहेको छ। संस्थाको दीर्घकालीन लक्ष्य सदस्यहरूको आर्थिक समृद्धिसँगै स्थानीय समुदायको आर्थिक विकासमा योगदान पुर्‍याउनु हो।


मुख्य सेवाहरू:


  • विभिन्न प्रकारका बचत तथा निक्षेप योजना
  • सदस्यलाई आवश्यकता अनुसार कर्जा सुविधा
  • व्यवसाय तथा लगानी प्रवर्द्धनसम्बन्धी वित्तीय सेवा
  • सदस्य शिक्षा तथा वित्तीय साक्षरता
  • डिजिटल तथा आधुनिक वित्तीय सेवाको विस्तार
  • सदस्य तथा समुदाय केन्द्रित सामाजिक गतिविधि


संस्थाले आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी जोखिम व्यवस्थापन, सक्षम मानव संसाधन, सुशासन तथा गुणस्तरीय सदस्य सेवामार्फत आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा सदस्यहरूको बदलिँदो आवश्यकता अनुसार नवीन बचत तथा कर्जा उत्पादनहरू विकास गर्दै विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र सदस्यकेन्द्रित सहकारी संस्थाका रूपमा स्थापित हुने संस्थाको प्रमुख उद्देश्य रहेको छ।


National Saving and Investment Cooperative Ltd., located at Janakpurdham Sub-Metropolitan City–8, Pidari Chowk, Dhanusha, Nepal, is a member-oriented cooperative institution established with the objective of promoting saving habits, mobilizing financial resources, and improving the economic and social well-being of its members.


The cooperative primarily focuses on providing saving, loan, and other financial services to its members. The funds collected through various saving schemes are mobilized in productive and income-generating sectors. The institution provides credit facilities to members for purposes such as business development, agriculture, education, household needs, investment, and other productive activities.


The cooperative is committed to the fundamental principles and values of the cooperative movement, emphasizing member participation, transparency, accountability, good governance, financial discipline, and member welfare. It aims to strengthen the financial capacity of its members while contributing to the economic development of the local community.


Major Services


  • Various saving and deposit schemes
  • Loan and credit facilities for members
  • Business and investment-oriented financial services
  • Member education and financial literacy programs
  • Digital and technology-based financial services
  • Member-focused social and community activities


The cooperative aims to strengthen its institutional capacity through modern technology, effective risk management, competent human resources, good governance, and quality member services. In the coming years, it intends to introduce innovative saving and loan products according to members' changing needs and establish itself as a reliable, transparent, technology-friendly, and member-centered cooperative institution.


Address: Janakpurdham–8, Pidari Chowk, Dhanusha, Nepal
Phone: 9854023009
Website: www.nationalsaccos.com.np
Email: nationalsaving2000@gmail.com


१५५० 1550
सदस्यहरू Members
रू १२ करोड NPR 12 Cr
कुल बचत Total Savings
२६ 26
सेवाको वर्ष Years of Service
हाम्रोबारे थप जान्नुहोस् Learn More About Us

हाम्रा वित्तीय सेवाहरू Our Financial Services

नवीनतम ब्याज दरहरू — पारदर्शी र प्रतिस्पर्धात्मक Latest interest rates — transparent and competitive

बचत योजनाहरूSaving Plans
नियमित बचत नियमित बचत
७.००% 7.00%
थप हेर्नुहोस्See more
बाल बचत बाल बचत
५.५०% 5.50%
थप हेर्नुहोस्See more
आवधिक बचत आवधिक बचत
६ महिना आवधिक बचत 6 Month Fixed Deposite ३.७५% 3.75% २ वर्ष आवधिक बचत 2 Year Fixed Deposite ४.६०% 4.60% ३ वर्ष आवधिक बचत 3 Year Fixed Deposite ५.५०% 5.50%
थप हेर्नुहोस्See more
विशेष बचत Special Saving
३.५०% 3.50%
थप हेर्नुहोस्See more
शेयर लभानश Share Devidend
१.५०% 1.50%
थप हेर्नुहोस्See more
ऋण सुविधाहरूLoan Services
व्यवसाय ऋण व्यवसाय ऋण
९.००% 9.00%
थप हेर्नुहोस्See more
कृषि ऋण कृषि ऋण
८.००% 8.00%
थप हेर्नुहोस्See more

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. आधिकारिक डिजिटल पात्रो National Saving & Investment Cooperative Ltd. Authorized Digital Calendar

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. को आधिकारिक कार्यक्रम, सूचना र महत्त्वपूर्ण मितिहरू Official events, notices and important dates of National Saving & Investment Cooperative Ltd.

क्याल्कुलेटरFinancial Calculator

ऋण किस्ता (EMI/EPI) र बचत परिपक्वता — तुरुन्त गणना गर्नुहोस्Calculate loan instalments (EMI / EPI) and savings maturity — instantly

ऋण ब्याजदरहरू — छान्नुहोस् र स्वतः भरिन्छ Loan Interest Rates — tap to auto-fill
रू १०,०००NPR 10,000 रू ५,०००,०००NPR 5,000,000
१%1% ३६%36%
१ महिना1 Mo २४० महिना240 Mo
मासिक EMI किस्ताMonthly EMI
रू ०NPR 0
कुल भुक्तानीTotal Payment
रू ०NPR 0
कुल ब्याजTotal Interest
रू ०NPR 0

आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् Join Our Family Today

यहाँबाटै सदस्यता आवेदन दिनुहोस् र हाम्रो सहकारी परिवारको हिस्सा बन्नुहोस्। Apply for membership right here and become part of our cooperative family.

संस्था सञ्चालनमा जिम्मेवार टिम The Team Behind the Institution

सञ्चालक समिति Board of Directors
राम नगिना राउत कुर्मी Ram Nagina Raut Kurmi
अध्यक्ष Chairperson
९७०७५३३५५५ 9707533555
Ramnaginaraut7278@gmail.com
मिथिला लाल कर्ण Mithila Lal Karn
सचिव Secretary
९८४४०२२९८३ 9844022983
mithilakarn@gmail.com
पूजा कुमारी Puja Kumari
कोषाध्यक्ष Treasurer
९८४४०२८८५३ 9844028853
pusinha21@gmail.com
विद्याकर प्रसाद साह Vidyakar Prasad sah
सदस्य Member
९८५४०२०२५१ 9854020251
vprasadsah@gmail.com
महादेव साह Mahadev Sah
सदस्य Member
९८४४०२८२४४ 9844028244
मधुकर कुमार उपाध्याय Madhukar Kumar Upadhya
सदस्य Member
९८५१११४८७१ 9851114871
lionmadhukar67@gmail.com
श्यामिका महतो Shymika Mahato
सदस्य Member
९८४४०२८४४५ 9844028445
mehtashyamika@gmail.com
कार्यरत कर्मचारीहरू Current employees
पुरुषोत्तम सिंह Purshottam Singh
प्रबन्धक Manager
९८००८०७७८१ 9800807781
psinghnationalsaving@gmail.com
अनुराधा राय Anuradha Ray
बचत सहायक Saving Assistant
९८४४२१८१९७ 9844218197
anuradharay44@gmail.com
तपेश्वर राउत Tapeshwar Raut
ऋण संकलक Loan Collector
९८००८५७६६४ 9800857664

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. एप National Saving & Investment Cooperative Ltd. App

आफ्नो खाता व्यवस्थापन, ऋण स्थिति र बचत सम्बन्धी सम्पूर्ण जानकारी आफ्नो मोबाइलबाटै हेर्नुहोस्।

संस्थाका ताजा गतिविधि What's Happening

घोषणा, प्रशिक्षण, सभा र थप Notices, trainings, meetings and more

वित्तीयFinancial
२०८१ माघ १०10 Magh 2081

नयाँ FD ब्याजदर घोषणाNew FD Interest Rate Announced

एक वर्षे FD मा अब ११.५% वार्षिक ब्याज।One-year FD now earns 11.5% annual interest.

हेर्नुहोस्View
प्रविधिTechnology
२०८१ पुस २०20 Poush 2081

मोबाइल बैंकिङ सेवा अझ सुलभMobile Banking Made More Accessible

नयाँ एपबाट खाता विवरण सजिलैसँग।Account details easily accessible via the new app.

हेर्नुहोस्View
तालिमTraining
२०८१ मंसिर १५15 Mangsir 2081

सहकारी व्यवस्थापन तालिम सम्पन्नCooperative Management Training Completed

५० जना सदस्यहरूको सहभागितामा।With 50 member participants.

हेर्नुहोस्View

हाम्रा शाखाहरू Our Branches

हाम्रा शाखाहरूको अवस्थिति नक्शामा हेर्नुहोस् Locate our branches on the map

शाखाहरू Branches
सूचनाहरू Notices